पूर्वको विकट जिल्ला खोटाङ जिल्लाबाट प्रशारण भइ रहेको एक मात्र रेडियो रुपाकोट सामुदायिक रेडियो १०५ मेगाहर्ज दिक्तेलबाट प्रशारण भइरहेको एक मात्र तामाङ भाषाको कार्यक्रम कोको मेन्दो र तामाङ भाषाको समाचारको विषयक समिक्षा तथा आगामी कार्य योजना तर्जुमा गर्दै २०६५/कार्तिक २ गते शनिबार एक कार्यक्रम सम्पन्न भएको छ ।
कालीबहादुर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खोटाङ जिल्लाका २५ भन्दा वढी तामाङ विद्वानहरुको जमघट भएको थियो । कार्यक्रमका संयोजक तथा तामाङ भाषाका कार्यक्रम प्रस्तोता रामकुमार तामाङले कार्यक्रमको उद्देश्य र हाल भइरहेको गतिविधिको जानकारी पश्चात शुरु भएको उक्त कार्यक्रममा भावी कार्ययोजना माथि व्यापक छलफल र विभिन्न समितिहरुको गठन पनि गरिएको छ । यसरी गठन हुने समितिहरुमा ११ सदस्यिय तामाङ भाषाको कार्यक्रम अनुगमन तथा प्रवर्द्वन समिति गठन गरिएको छ जसमा,
१) संयोजकः- काली बहादुर तामाङ -दिक्तेल वजार
२) सचिव:- नैन वहादुर तामाङ - दिक्तेल- ६, मुडे
३) सदस्यः- विचारी तामाङ - दिक्तेल- ६, मुडे
४),, टेकबहादुर तामाङ - दिक्तेल-६, मुडे
५) धनकुमार तामाङ - नुनथला -९,
६) दिपक तामाङ - छितापोखरी-७
७) ईन्द्रकुमार तामाङ - खिदिमा-८
८) पूर्णमाया तामाङ - दोर्पा-९
९) पदम लामा - जालपा - १
१०) पृथी जिम्वा - खिदिमा -८ र
११) मणि तामाङ - नुन्थला – ९
रहनुभएको छ । उक्त समितिको प्रथम बैठक भने यहि मिति २०६५ कार्तिक २३ गत्ते शनिवार दिक्तेल कालिबहादुर तामाङको निवासमा हुने पनि सर्वसहमतिले निर्णय गरेको छ । त्यसैगरि उक्त कार्यक्रमको उपस्थितहरुकै सहमतिमा ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । जसमा
१) शेरबहादुर तामाङ - दिक्तेल-६, मुडे
२) जसबहादुर तामाङ - दिक्तेल-६, मुडे
३) पूर्णकुमार तामाङ - खार्मी-८, बर्खे
४) भीमबहादुर तामाङ - बिराटनगर हाल दिक्तेल हस्पिटल
५) बिरबहादुर तामाङ - फेदी-३, छ्याम्सुने र
६. तारामान तामाङ - ऐसेलुखर्क-६, ओडारे
रहनुभएको छ । यसैगरी उपस्थित पदाधिकारीहरुले आगामी प्रशिक्षार्थी विद्यार्थीहरुको पनि नाम पारित गरेको छ । जसमा,
१) मनकुमार तामाङ - फेदी-३, छ्याम्सुने
२) श्रीकुमार तामाङ - दिक्तेल-६, मुडे
३) सरस्वती तामाङ - नुन्थला-९
४) लक्ष्मी तामाङ - जाल्पा-१, छिप्ती
५) रुपमान तामाङ - पाथेका-४, नाखाम र
६) सुर्यबहादुर तामाङ - खार्मी-८, बर्खे
रहनुभएको छ । उहाँहरुलाई यहि मिति २०६५ कार्तिक २१ देखि २३ गत्ते सम्म प्रशिक्षण दिने निर्णय भएको छ ।
कार्यक्रमको उपसंहार खण्डमा भिमबहादुर तामाङबाट आरम्भ भएको तामाङ भाषाको कार्यक्रम कोको मेन्दो र तामाङ भाषाको समाचारको प्रगतिको कामना गर्दै रु. २५१७।- (दुई हजार पाँच सय सत्र ) आर्थिक सहयोग पनि गर्नुभएको थियो । यसरी आर्थिक सहयोग गर्नुहुने अन्य महानुभावहरुमा,
१. भीमबहादुर तामाङ - दिक्तेल हस्पीटलबाट - रु.२०५।-
२. टेकबहादुर तामाङ - दिक्तेल-६, मुडेबाट - रु.१०२।-
३. दिपक तामाङ - छितापोखरी-६ बाट - रु.१०५।-
४. पूर्णमाया तामाङ - दोर्पा-९ बाट - रु.१०५ ।-
५. काली बहादुर तामाङ - दिक्तेल-२, बाट - रु.१०५ ।-
६. पदम लामा - जाल्पा-१,छिप्तीबाट - रु.१२५ ।-
७. चित्रबहादुर तामाङ - दिप्सुङबाट - रु.१२० ।-
८. पृथी जिम्बा - खिदिमा-८ बाट - रु.१०५ ।-
९. नैनबहादुर तामाङ - दिक्तेल-६,मुडेबाट - रु.२०० ।-
१०. दिपबहादुर तामाङ - दिक्तेल-६,मुडेबाट - रु.१०० ।-
११. मणी तामाङ - नुनथला-९ बाट - रु.१०० ।-
१२. विचारी तामाङ - दिक्तेल-६, मुडेबाट - रु.३०० ।-
१३. सुर्यबहादुर तामाङ - खार्मी-८, बर्खेबाट - रु.१०५ ।-
१४. संज्ञा तामाङ - खार्मी-८, बर्खेबाट - रु.१२० ।-
१५. इन्द्रकुमार तामाङ - खिदिमा-८ बाट - रु.१०५ ।-
१६. धनकुमार तामाङ - नुनथला-९ बाट - रु.१०५ ।-
१७. जसबहादुर तामाङ - दिक्तेल-६, मुडेबाट - रु.१०० ।-
१८. श्रीकुमार तामाङ - दिक्तेल-६, मुडेबाट - रु.१०५ ।-
१९. मनकुमार तामाङ - फेदी-३, छ्याम्सुनेबाट - रु.१०५ ।-
सहयोग गर्नु भएको छ । खोटाङका भएका तामाङहरु जो भिन्न विचार धारा र राजनैतिक आस्थाका छन् । तर पनि जातिय उत्थान र मौलिक हक अधिकारको सवालमा खोटाङका सम्पूर्ण तामाङहरु एक छन भन्ने कुरामा दुईमत नभएको उक्त कार्यक्रम मार्फत प्रमाणित भएको छ ।
Monday, October 20, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment